आज पनि सार्वजनिक बिदा

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ०४


काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको छ।

नेपालीहरुको महान् चाँड तिहारको अन्तिम दिन हिजो (शनिबार) भाइटीका मनाइयो।

सरकारी क्यालेन्डरमा आज पनि बिदा दिइएको उल्लेख छ। आज बिदा दिइनुको कारण भने उल्लेख गरिएको छैन। अब सोमबारबाट सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्नेछन्।


प्रतिक्रिया दिनुहोस्