आजको विनिमय दरः कुन देशको कति ?

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडाैं । आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४५ पैसा रहेको छ। त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर मूल्य १२७ रुपैयाँ छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ४४ पैसा छ।

हेर्नुहोस् अन्य देशको निनिमयदर


प्रतिक्रिया दिनुहोस्