भाइटीकाका लागि शुभ साइत कुन देशमा कति बजे? (सूचीसहित)

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : ४६


नेपालीहरुको दोस्रो ठूलो चाँड तिहारअन्तर्गतको भाइटीका शनिबार मनाईंदै छ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ। तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ।

नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक-फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।

यस्तो छ विभिन्न देशमा शुभसाइत


प्रतिक्रिया दिनुहोस्