किसानलाई फूल टिप्न चटारो (फोटोफिचर)

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ४६


तिहार लागेसँगै तनहुँका किसानलाई फूल टिप्न चटारो छ । किसान फूल टिप्ने, ग्रेडिङ गर्ने, माला गाँस्ने र बजारमा पुर्‍याउन व्यस्त छन्।

तस्बिरः विनोद ढुंगाना/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्