प्रधानमन्त्री आजै डिस्चार्ज हुनुहुन्छ : प्रचण्ड

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपाका एक अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आजै डिस्चार्ज हुने भए बताउँनु भएको छ । 

ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीसँगको भेटपछि 'प्रचण्ड'ले पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने बताउँनु भएको छ । 

ओदलीसँगको भेटपछि चिकित्सकहरुले आफूलाई प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौलाको डायलाइसिस सम्पन्न भएको जानकारी दिँएकाले आजै डिस्चार्ज हुने उहाँले बताउँनु भयो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको दोस्रोपटकको डायलाइसिस प्रक्रिया बुधबार दिउँसो करिब १ बजेबाट सुरु भएको थियो।

यो पनी

प्रधानमन्त्री ओलीको दोस्रो पटक डाइलाइसिस गरिँदै


प्रतिक्रिया दिनुहोस्