पक्कीपुल नहुँदा जोखिम मोलेर आवातजावत

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ९ : १६


काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने बालुवाकुनामा पक्की पुल नहुँदा ढलेकै रुखबाट जोखिम मोलेर आवतजावत गर्दै सुरक्षाकर्मी र सर्वसाधारण । तस्बिरः रामचन्द्र न्यौपाने (रासस)

 


प्रतिक्रिया दिनुहोस्