मुख्यमन्त्रीबाट पदमुक्त भएपछि डेरामा सरे शाही

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १० : ०३


कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएपछि महेन्द्रबहादुर शाही सरकारी क्वाटर छाडेर डेरामा सरेका छन्।

मंगलबार पदमुक्त भएका शाहीले वीरेन्द्रनगर नगरपालिकाको गुरुङ्ग चोकमा रहेको सरकारी क्वाटर छाडेका हुन्।

तस्बिर: न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्