सुनको मुल्य हेर्नुहोस्, आज कस्ताे छ ?

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ५ : ५५


काठमाडौं । आज (विहीवार) छापावाला सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्