इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ (फोटोफिचर)

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २०


काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ।

तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो।

तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्