सयपत्री टिप्न भ्याइनभ्याइ (फोटो फिचर)

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ०१


काठमाडौं । तिहारलाई फूलैफूलको पर्व भनिन्छ। तिहारमा फूलको प्रयोग र माग अत्याधिक हुने गर्छ ।

विशेषगरी तिहारको लागि सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग बढी हुन्छ । तिहारका लागि भनेर घरघरमा पनि फूल फूलाइन्छ भने बेचबिखनका लागि पनि किसानहरूले सयपत्री, मखमली, गोदावरी फूल लगाउने गर्छन् ।

तिहार लागेसँगै नागार्जुन नगरपालिका बतासेडाँडाका किसानलाई पनि फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ छ ।

तस्वीरः न्यूज कारखाना


प्रतिक्रिया दिनुहोस्