ज्ञानेन्द्र मल्ल कप्तान बनेपछि पारसको ट्विट

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ५५


काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई तथा शुभकामना दिएका छन् ।

क्यानले मल्ललाई कप्तानी र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानीको जिम्मेवारी दिएपछि सामाजिक सञ्जाल मार्फत खड्काले शुभकामना दिएका छन् । 

यो पनी

ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय टिमको कप्तान

 


प्रतिक्रिया दिनुहोस्