तस्विरमा नायिकाको भाईटीका

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । यमपञ्चक अर्थात तिहारको पाचौं दिन आज भाइटीका मनाइएको छ । 

दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाइएको हो । 

यसैक्रममा वर्षभरी ब्यस्त रहने कलाकारहरुले पनि भाइटीकालाई धुमधामका साथ मनाएका छन्। 

सामाजिक सञ्जालमा राखिएका तस्विरहरु हेरौं

करिश्मा मानन्धर

वर्षा राउत

वर्षा शिवाकोटी

आँचल शर्मा

संचिता लुइँटेल

रेखा थापा


प्रतिक्रिया दिनुहोस्