बहिनीको हातबाट पूर्वराजा शाहले लगाए भाइटीका

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट भाईटीका लगाएका छन् । 

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले ज्योतिषले दिएको साइत १० बजेर ५१ मिनेटमा टिका लगाएका हुन् । 

पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुग्नु भएको थियो । ।


प्रतिक्रिया दिनुहोस्