सिस्नुपानीको देउसी भैलोमा राजनीतिमाथि चर्को व्यंग्य (भिडियो)

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : ४६


काठमाडौं । सिस्नुपानी नेपालले प्रत्येक बर्ष आयोजना गर्ने देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कलाकारहरुले व्याङ्ग्यात्मक प्रस्तुती दिएका छन् ।

देउसीमा राजनीति, समाज र तिनका प्रवृतिमाथि चर्को व्यंग्य गरिएको छ ।

तल भिडियोमा हेर्नुहोस


प्रतिक्रिया दिनुहोस्