सि जिङपिङ बन्दै दुबो चोरमाथि गजुरेलको व्यंग्य (भिडियोसहित)

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : १५


काठमाडौं । सिस्नुपानी नेपालले हरेक बर्ष आयोजना गर्ने देउसी भैलो कार्यक्रम यस बर्ष पनि सम्पन्न गरेको छ। 

समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा थियो । 

हास्यँ कलाकार मनोज गजुरेलले सि जिङ पिङ बन्दै दुवोचोर देखि राजनीतिक नेतामाथि व्यंग्य गरेका थिए । 

तलको भिडियोमा हेर्नुहोस्

यो पनी

सिस्नुपानी नेपालको देउसी भैलोमा महराको काण्डलाई लहराको संज्ञा !


प्रतिक्रिया दिनुहोस्