देउसी भैलो खेल्ने टोली बोकेको ट्याक्टर दुर्घटना, १५ जना घाइते

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ६ : ३५


काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका ६ मदनभण्डारी राजमार्गमा देउसी भैलो खेल्न हिँडेका समुह बोकेको ट्याक्टर दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्