अमेरिकी राष्ट्रपति ट्रम्पले मनाए दिपावली

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिपावली मनाउँनु भएको छ। 

सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सन्देश राख्दै राष्ट्रपति ट्रम्पले सबैमा दिपावलीको शुभकामना समेत दिनु भएको छ । 

उहाँले ट्विटमा लेख्नु भएको छ, ‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरूलाई शुभकामना दिन्छौं ।’

ट्रम्पलेयो भन्दा अघिल्लो साल पनि दिवाली मनाएका मनाउँनु भएको थियो।


प्रतिक्रिया दिनुहोस्