क्यालिफोर्नीयामा गोली हानेर युवकको हत्या

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


न्युयोर्क । अमेरिकाको क्यालिफोर्नियामा एक युवकमाथि गोली प्रहार हत्या भएको छ । 

गोली प्रहार भएको भिडियो फुटेज सार्वजनिक भएपछि हत्यारालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । 

सार्वजनिक भएको भिडियो फुटेजमा अध्यारोमा रहेका बन्धुकधारीले युवकलाई हात ठाडो पार्न लगाई गोली हानिएको देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्