दिपावली मनाउन मोदी कश्मीरमा, जवानहरुलाई खुवाए मिठाई

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिपावली मनाउँन जम्मू कश्मीर पुग्नु भएको छ ।

आइतबार मोदी सुरक्षाबल सँगै दिपावली मनाउँन जम्मू कश्मीर नियन्त्रण रेखा नजिकै रजौरी पुग्नु भएको हो ।

मोदी भारतले काश्मीरलाई दिएको बिशेषाधिकार खोसेपछि पहिलो पटक उक्त क्षेत्र पुग्नु भएको हो ।

कश्मीर पुग्नुभएका प्रधानमन्त्री मोदीले सैनिक जवानहरुलाई मिठाई खुवाएर दिपावली मनाउँनु भएको हो । 

यो भन्दा अघिल्लो दिपावलीमा समेत मोदी जम्मु कश्मीर क्षेत्र मनाउँनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्