शुक्रबार स्कटल्याण्ड जाँदै प्रधानमन्त्री देउवा, आज शपिङमा निस्किए

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ३८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यहि शुक्रबार एक साता लामो भ्रमणका लागि स्कटल्याण्ड जाँदैछन्।

स्कटल्याण्ड जानुपूर्व उनी किनमेल गर्न आज कमलपोखरीस्थित सिटी सेन्टर पुगेका हुन्। सुरक्षा गार्ड लिएर देउवा किनमेलका लागि बजार गएका हुन।

प्रधानमन्त्री देउवाले के के किनमेल गरे भन्नेबारे उनको सचिवालयले केहि बताएको छैन।


प्रतिक्रिया दिनुहोस्