बाबुराम भट्टराईको मर्निङ वाक (फोटोफिचर)

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : ३७


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई सपरिवार मर्निङ वाकमा निस्किएका छन् ।

उनीसहित पत्नी हिसिला यमी र छोरी मानुषी यमी पनि मर्निङ वाकमा गएका छन् । 

भट्टराईले फेशबुक पेजमा मर्निङ वाकमा निस्किएको तस्विर सार्वजनिक गर्दै लेखेका छन्,‘तिहारको मेसोमा सपरिवार घरछेउमै मर्निंग वाक र घुमघाम । काठमाण्डौमा यी हरियालीयुक्त खुला ठाउँ कहिलेसम्म रहने हुन् ?’


प्रतिक्रिया दिनुहोस्