फूलैफूलकाे पर्व तिहारलाई निम्तो (फोटो फिचर)

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ०६


काठमाडौं । तिहार नजिकिएसँगै ललितपुरको धापाखेलका किसानलाई फूलको माला उनेर बजार पठाउन भ्याइनभ्याई छ ।

केही दिनअघिको बेमौसमी झरीले धेरै फूलहरू नष्ट गरेपछि यस बर्ष फूलले राम्रो मूल्य पाउने आशामा किसानहरू छन् । ललितपुरको धापाखेल, कोटडाँडा, लामाटार, गुण्डु र इचंकुलगायतका ठाउँमा व्यवसायिक फूलखेती हुन्छ ।

तस्बिरः न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्