सबै न्यायाधीशले इजलास बहिष्कार गर्दा प्रधानन्यायाधीश राणा एक्लै ३० मुद्धा हेर्दै

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ५९


काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सबै न्यायाधिसहरुले इजलास बहिष्कार गरेका छन।

राणाको राजीनामा मांग गर्दै अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मात्रै ३० वटा मुद्दा राखेका छन्।

तोकिएका इजलासमा अन्य न्यायाधिसहरु जाने सम्भावना नभएपनि राणा भने उपस्थित भएर मुद्धाको सुनुवाई गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्