अमेरिकी राजदूत बेरी दिपावलीको लागि घर सजाउँदै

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : १०


काठमाडौं । नेपालीहरुको महान चाड दिपावली मनाउँन तयारी सूरु भएको छ । 

तिहारमा घरमा सरसफाई गर्नेदेखि रंगरोगन गर्ने काम सबैले गरिरहेका छन् ।

नेपाल स्थित अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि तिहार मनाउँने तयारीमा जुटनु भउको छ । 

सहकर्मीहरूसँग मिलेर तिहारको लागि महाराजगन्ज स्थित आफ्नो निवासमा मन्डला बनाउने र घर सजाउने काममा उहाँ सरीक हुनुभयो।


प्रतिक्रिया दिनुहोस्