लामोसाँघु विद्युत सबस्टेशनमा आगलागी

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको छ । 

सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको छ ।


प्रतिक्रिया दिनुहोस्