पूर्वराजदूतको हत्यारा पत्ता लगाउने कुकुरलाई अवार्ड

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कुकुर तिहारको अवसरमार पूर्वराजदूत केशव झाको हत्यारा पत्ता लगाउँने कुकुरलाई सम्मान प्रदान गरिएको छ । 

कुकुर तिहारको अवसरमा कुकुर तालिम केन्द्रमा जोली नामक कुकुरलाई अवार्ड दिइएको हो । 

पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा हत्या भएको थियो । 

घटनालगत्तै कुकुर तालिम स्कुलट खटाइएको ‘जोली’ कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो।

झाकै घरमा सहयोगी रहेका सानुकान्छा तामाङसमक्ष जोली पुगेको थियो। 


प्रतिक्रिया दिनुहोस्