यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २४


पाल्पा । एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ ।

हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व

तानसेन नगर कमिटी

अध्यक्ष: गुराँस आत्रेय
उपाध्यक्ष: शशि श्रेष्ठ
सचिव: महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी ।

रामपुर नगर कमिटी

अध्यक्ष: विष्णु रेग्मी
उपाध्यक्ष: तोयानाथ सारु
सचिव: कृतिनाथ श्रेष्ठ

तिनाउ गाउँ कमिटी

अध्यक्ष: प्रेम श्रेष्ठ
उपाध्यक्ष: रोमहादुर लम्तरी
सचिव: यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी

रम्भा गाउँ कमिटी

अध्यक्ष: योगेन्द्रप्रसाद गैरे
उपाध्यक्ष: उमानसिंह सारु
सचिव: विजय रानाभाट

रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष: रामप्रसाद ज्ञवाली
उपाध्यक्ष: दानबहादुर थामी
सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी

रिब्दीकोट गाउँपालिका

अध्यक्ष: आशिष विश्वकर्मा
उपाध्यक्ष: भिम सारु
सचिव: दानबहादुर कुँवर

बगनासकाली गाउँ कमिटी

अध्यक्ष: हरि पाठक
उपाध्यक्ष: सरस्वती चिदि
सचिव: ओमप्रकाश गैरे

माथागढी गाउँ कमिटी

अध्यक्ष: तेज घर्तीमगर
सचिव: शेरबहादुर विक
सचिव: शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी

पूर्वखोला गाउँ कमिटी

अध्यक्ष: जीवन आचार्य
उपाध्यक्ष: मानबहादुर सारु
सचिव: तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी

निस्दी गाउँ कमिटि

अध्यक्ष: नरेश सुनारी
उपाध्यक्ष: किरण श्रेष्ठ
सचिव: मेख सुनारी

जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताए । एमाले प्रथम वडा र पालिका अधिवेशनले युवाको सहभागितासमेत बढेको एमाले तानसेन नगर कमिटीका नव निर्वाचित अध्यक्ष गुराँस आत्रेयले बताए ।


प्रतिक्रिया दिनुहोस्