जापानमा एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। सामाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले सो बाइक बनाएको हो।
उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर अर्थात ८ करोड बढी नेपाली रुपैंया तोकिएको छ। यो बाइको गति प्रतिघन्टा सय किलोमिटर रहेको र एक पटकमा ४० मिनेट उड्न सक्ने बताइएको छ।
Tokyo-based drone startup A.L.I. Technologies unveiled a black and red hoverbike that consists of a motorcycle-like body on top of propellers. The machine that costs $680,000 rests on landing skids when stationary https://t.co/PzYSbmEVEF pic.twitter.com/oxBTu1qvD4
— Reuters (@Reuters) October 27, 2021