एल क्लासिकोमा बार्साविरुद्ध रियल मड्रिडको पहिलो गोल

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ३९


स्पेनिस ला लिगा फुटबलमा जारी एल क्लासिको भिडन्तमा बार्सिलोना घरेलु मैदानमा पछाडि परेको छ।

रियल मड्रिडले बार्साविरुद्ध पहिलो गोल गरेको हो। बार्साविरुद्ध मड्रिडका डेभिड अलाबाले गोल गरेका हुन्।

No description available.


प्रतिक्रिया दिनुहोस्