स्पेनिस ला लिगा फुटबलमा जारी एल क्लासिको भिडन्तमा बार्सिलोना घरेलु मैदानमा पछाडि परेको छ।
रियल मड्रिडले बार्साविरुद्ध पहिलो गोल गरेको हो। बार्साविरुद्ध मड्रिडका डेभिड अलाबाले गोल गरेका हुन्।