स्पेनिस ला लिगामा एल–क्लासिको भिडन्त हुँदैछ। यो सिजनको पहिलो एल–क्लासिको भिडन्त हो।
खेल नेपाली समयअनुसार राति ८ बजे अर्थात् अबको केहीबेरमै बार्साको घरेलु मैदानमा हुनेछ।
यो एल–क्लासिकोमा बार्साको तर्फबाट स्टार मेस्सी हुनेछैनन्। किनभने उनी यसै सिजन पीएसजी अनुबन्ध भइसकेका छन्।