केहीबेरमै एल–क्लासिको भिडन्त, बार्सा र मड्रिडमा कसले मार्ला बाजी?

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४९


स्पेनिस ला लिगामा एल–क्लासिको भिडन्त हुँदैछ। यो सिजनको पहिलो एल–क्लासिको भिडन्त हो।

खेल नेपाली समयअनुसार राति ८ बजे अर्थात् अबको केहीबेरमै बार्साको घरेलु मैदानमा हुनेछ।

यो एल–क्लासिकोमा बार्साको तर्फबाट स्टार मेस्सी हुनेछैनन्। किनभने उनी यसै सिजन पीएसजी अनुबन्ध भइसकेका छन्।

No description available.


प्रतिक्रिया दिनुहोस्