काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा-४ का माओवादी कार्यकर्ता रुद्र सापकोटालाई वडाध्यक्षमा मनोनयन गरिएको पाइएको छ।
झुक्याएर वडाध्यक्षमा मनोनयन गरिएका सापकोटाले आफू माओवादी केन्द्रको नै रहेको विज्ञप्ति मार्फत बताएका छन।