एमालेले माओवादी कार्यकर्तालाई झुक्याएर वडाध्यक्ष मनोनयन गरेपछि..

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : ०१


काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा-४ का माओवादी कार्यकर्ता रुद्र सापकोटालाई वडाध्यक्षमा मनोनयन गरिएको पाइएको छ।

झुक्याएर वडाध्यक्षमा मनोनयन गरिएका सापकोटाले आफू माओवादी केन्द्रको नै रहेको विज्ञप्ति मार्फत बताएका छन।


प्रतिक्रिया दिनुहोस्