जाजरकोटमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ५१


जाजरकोट। अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका– २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ।

आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए।

जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्