जाजरकोट। अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका– २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ।
आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए।
जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो।