भोलि सार्वजनिक बिदा

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ५ : ४२


काठमाडौं। मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन्। सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्