यसपाली दशैंमा घुमघामको योजना बनाएको छुः योगेश भट्टराई

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : १४


चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छुः​​​​​​​ योगेश भट्टराई, सचिव, एमाले

यसपालि मेरो दसैँ छैन। आमा बित्नु भएको भएर। चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु। तर, भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु।


प्रतिक्रिया दिनुहोस्