रुपन्देहीका २ क्षेत्रमा कर्फ्यू जारी

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ४२


काठमाडौं। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाका २ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

रुपन्देहीका सिडिओ ऋषिराम तिवारीले रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा १८ कर्फ्यू आदेश जारी गरेका छ।

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।


प्रतिक्रिया दिनुहोस्