गजेन्द्र हमालले राजीनामा दिए, अब राणा र देउवाले के गर्नुहुन्छ?: भीम रावल

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ४६


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले व्यापक विरोधपछि उद्योगमन्त्रीमा नियुक्त गजेन्द्र हमालले राजीनामा दिएको टिप्पणी गरेका छन।

हमालले राजीनामा बुझाएपछि नेता रावलले ट्विट गर्दै अब प्रधानमन्त्री र प्रधानन्यायाधिसले नैतिकता देखाउनुहुन्छ की हुँदैन भनेर प्रश्न गरेका छन।


प्रतिक्रिया दिनुहोस्