काँग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : १६


काठमाडौं । नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता भएको छ।

हाल भारत भ्रमणमा रहेको सत्ताधारी नेपाली कांग्रेसका नेताहरूको टोलीले भारतीय विदेशमन्त्री जयशंकरलाई भेटेका हुन।

भेटमा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको छ।

साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी काँग्रेस नेता प्रकाशशरण महतले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्