उपत्यकामा बर्षा, पोखरा राइनोज र काठमाडौबीचको खेल रोकियो

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ४८


काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ। बर्षा भएपछि कीर्तिपुरमा जारी पोखरा राइनोज र काठमाडौं किग्ंस इलाभेनबीचको खेल रोकिएको छ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आजको दोस्रो खेलमा काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४२ रन जोड्दा पानी परेपछि रोकिएको हो।


प्रतिक्रिया दिनुहोस्