सय यात्रु सवार विमानमा चरा ठोक्किएर आगो लाग्न थालेपछि…(भिडिओ)

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : १०


अमेरिकामा हालै सय यात्रु सवार विमानमा चरा ठोक्किएर आगो सल्किएको छ।

न्युजर्सीको एक विमानस्थलमा हालै उड्न लागेको विमानमा चरा ठोक्किएपछि विमानमा आगो लागेको थियो।

वास्तवमा उड्न लागेको विमानमा आगो लागेकाले त्यहाँका यात्रुहरु सकुशल ज्यान जोगाउन सफल भए।

यदी उडेकै अवस्थामा विमानमा आगो लागेका भए जे पनि हुनसक्ने थियो।

एटलान्टिक सिटीबाट उड्न लागेको स्पिरिट विमानमा आगो लागेको थियो। एनबीसीका अनुसार दाहिने इन्जिनमा चरा ठोक्किएपछि आगो सल्किएको थियो।

(भिडिओ)

Spirit Airlines bird strike: Video shows moment passengers had to evacuate plane during fire - Daily Nation Today


प्रतिक्रिया दिनुहोस्