अमेरिकामा हालै सय यात्रु सवार विमानमा चरा ठोक्किएर आगो सल्किएको छ।
न्युजर्सीको एक विमानस्थलमा हालै उड्न लागेको विमानमा चरा ठोक्किएपछि विमानमा आगो लागेको थियो।
वास्तवमा उड्न लागेको विमानमा आगो लागेकाले त्यहाँका यात्रुहरु सकुशल ज्यान जोगाउन सफल भए।
यदी उडेकै अवस्थामा विमानमा आगो लागेका भए जे पनि हुनसक्ने थियो।
एटलान्टिक सिटीबाट उड्न लागेको स्पिरिट विमानमा आगो लागेको थियो। एनबीसीका अनुसार दाहिने इन्जिनमा चरा ठोक्किएपछि आगो सल्किएको थियो।
(भिडिओ)