नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ।
ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन्।
उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ।