एमालेमा पहिलो पटक बरिष्ठ उपाध्यक्षको व्यवस्था, एकजना उपमहासचिव थपिए

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : १४


काठमाडौं । नेकपा एमालेमा पहिलो पटक बरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ।

यसैगरि एकजना उपमहासचिव पनि थपिका छन। यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्