बहुविवाह मुद्दामा कैद सजाय सुनाइएकी महिला पक्राउ

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ३०


काठमाडौं । बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका– ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो । उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्