माधव नेपाललाई ज्वरो र रुघाखोकी

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : २२


काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका छन।

नेता नेपालको सचिवालय स्रोतका अनुसार उनलाई रुघाखोकी र ज्वरो आएको छ।

विगत ३ दिनदेखि बिरामी रहेका नेता नेपाल कोटेश्वर स्थित घरमै आराम गरिरहेका छन्।

उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ। ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो।


प्रतिक्रिया दिनुहोस्