काठमाडौं । पछिल्ला दिनमा लगातार घट्दै आइरहेको सेयर बजारमा आज पनि ठूलो गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७३.०५ अंकले घटेर २६८५.४२ बिन्दुमा बजार बन्द भएको छ। यसदिन समग्र नेप्से २.६५ प्रतिशतले घटेको हो।
आइतबार करिब ६१ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो। सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो ।
आज समग्र नेप्सेमा ५ अर्ब १२ करोड माथिको कारोबार भयो। नेप्सेका सबै उपसुचक राताम्य हुँदा सबै भन्दा धेरै फाइनान्स र विकास बैंक क्षेत्रका कम्पनीमा गिरावट आएको छ।
यी हुन धेरै गुमाउने २० कम्पनी