अफगानिस्तानका अपदस्थ राष्ट्रपति गनीको फेसबुक अकाउन्ट ह्याक

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : २७


अफगानिस्तानका अपदस्थ राष्ट्रपति असरफ गनीको फेसबुक अकाउन्ट ह्याक भएको छ।

गनीले फेसबुक ह्याक भएको विषय ट्विटरमा जानकारी दिएका छन्।

तालिबान काबुल प्रवेश गर्न केही समय अगाडि मात्र गनी १५ अगष्टमा देश छाडेर यूएई भागेका थिए।

No description available.


प्रतिक्रिया दिनुहोस्