विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन सकेन, काठमाडौं फर्कियो

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : २३


काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा काठमाडौं फर्किएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।

प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको हो । जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्