काठमाडौं । चन्द्रागिरी नगरपालिकामा असोज १२ गतेदेखि कोरोना भाइरस विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै १८ बर्ष माथिकालाई खोप लगाइने जानकारी दिएको छ।