चन्द्रागिरीमा असोज १२ बाट भेरोसेलको पहिलो डोज लगाइने

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : २१


काठमाडौं । चन्द्रागिरी नगरपालिकामा असोज १२ गतेदेखि कोरोना भाइरस विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै १८ बर्ष माथिकालाई खोप लगाइने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्