खसी र बाख्राहरु स्वभावैले शाकाहारी जनावर हुन्। तर भनिन्छ नि जसमा पनि विलुप्त चरित्र हुन्छ। त्यस्तै भारतको एउटा बाख्रा पनि त्यस्तै प्राकृतीभन्दा भिन्न गुण देखिएको छ।
खसी–बाख्राले सामान्यतः घाँस खान्छ तर हालै सामाजिक संजालमा सार्वजनिक भिडिओअनुसार उक्त बाख्रा मांशाहारी भएको देखिन्छ। त्यो बाख्राले काँचो माछालाई बिना संकोच खाएको देख्न सकिन्छ।
भिडिओ
Goat eating fish pic.twitter.com/o85jmNR3DY
— UncleRandom (@Random_Uncle_UK) August 29, 2021
घाँस खाने बाख्राको मांसाहारी रुप देखेर यतिबेला मानिसहरु चकित भएका छन्।
उक्त भिडिओ निकै भाइरल भइरहेको छ। यसघि सन् २०१५ मा पनि एउटा माछा खाने बाख्राको भिडिओ भाइरल भएको थियो।
भिडिओ