प्रधानमन्त्री देउवा जंगी अड्डामा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ५७


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन्।

बिहीबार जंगी अड्डामा आयोजित दुई दिने समन्वयात्मक बैठकको शुभारम्भ गर्दै रक्षामन्त्रीसमेत रहेका देउवाले नेपाली सेनाले देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्