माधव नेपालप्रति गोकुलको व्यंग्य: ‘जुन गोरुको सिंग छैन, त्यसकै नाम तिखे?’

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ५६


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वको पार्टीको नाम उचित नभएको बताएका छन।

नेकपा एमालेबाट अगल भएपछि नेता नेपालले आफ्नो पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) राखेका छन।

सो नामप्रति व्यंग्य गर्दै गोकुलले फुटेर बनेको पार्टीलाई एकिकृत भनेको भन्दै व्यंग्य गरेका हुन।


प्रतिक्रिया दिनुहोस्